spot_img
Friday, September 20, 2024
Homeब्यानरनेपाली कांग्रेस टोलसमिति नेपालगंज १२ मा गठन

नेपाली कांग्रेस टोलसमिति नेपालगंज १२ मा गठन

spot_img


नेपाली कांगे्रस बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.१२ मा नेपाली कांग्रेु बुथ सभापति रामु चिडिमारको सभापतित्व चिडीमारबस्ती पश्चिम टोल कार्यसमिति गठन भएको छ ।जसमा चिडिमार बस्ती पश्चितम टोल सभापतिमा चन्दा चिडिमार तथा कालि मन्दिर पुरुवा टोलमा खुशी चिडिमारमा टोल सभापति हुने गरी टोल समिति गठन गरीएको नेपाली कांग्रेस वडा का सचिव सुकराम चिडिमारले जानकारी दिएका छन । समितिले नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउने तथा टोलका हरेक गतिविधिमा सहभागि हुदै टोलको विकासमा खटिने प्रतिवद्धता समेत जनाएको छ । कार्यसमिति गठन कार्यक्रममा महधिवेशन प्रतिनिधि अजित शर्मा,नेपाली कांग्रेसका नेता सुरेन्द्रनाथ सापकोटा,राजकुमार बालमिकी लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here