spot_img
Friday, September 20, 2024
Homeब्यानरनेपाली काँग्रेस बाँकेको सभापतिमा गौडेल निर्वाचित

नेपाली काँग्रेस बाँकेको सभापतिमा गौडेल निर्वाचित

spot_img

नेपाली काँग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित भएका छन् । निकटतम प्रत्यासी बादशाह कुर्मीलाई ९७ मतान्तरले पराजित गर्दै पाँच वर्षका लागि गौडेल निर्वाचित भएका हुन् ।सभापतिमा निर्वाचित भएका गौडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त गरेका छन ।सभापतिको दोस्रो चरणको मतदानमा कुल १ हजार ४ सय ३९ मत खसेको थियो । मतदानमा १६ मत बदर भएको छ । कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि कुल १ हजार ४ सय ९३ मतदाता थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here