spot_img
Saturday, September 21, 2024
Homeब्यानरनेपालगञ्जको मेयर पदका स्वतन्त्र उम्मेदवार दिनेश थापाले गरे प्रतिबद्धता पत्र सार्वजनिक

नेपालगञ्जको मेयर पदका स्वतन्त्र उम्मेदवार दिनेश थापाले गरे प्रतिबद्धता पत्र सार्वजनिक

spot_img

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार दिनेश थापाले सोमबार एक पत्रकार सम्मेलन मार्फत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन ।
सम्मेलनमा प्र्रतिबद्धता सार्वजनिक गर्दै उनले भने, ‘मैले बिगतको वर्षमा खोजेको जस्तो नगर पिता पाएन, अहिले पनि विभिन्न पार्टीबाट नगरको मेयरमा उम्मेदवारी दिएका छन । उनीहरुले बोकेका समाज परिवर्तनका प्रतिबद्धता वास्तविक रुपमा राम्रो भईदिएको भए सायद म त्यसमा उनीहरुलाई प्रोत्साहनका साथै समर्थन पनि जनाउथिए । मेयरको उम्मेदवारी दिने मेरो कुनै लक्ष्य नै थिएन तर अहिले पनि मैले खोजेको जस्तो मेयर र उनीहरुको योजनामा सन्तुष्टि प्राप्त नगरे पछि समाज परिवर्तनका लागि आफै उम्मेदवारी दिएको छु । यसमा मलाई युवा पुस्ताको बढी साथ र समर्थन रहेको छ ।’शिक्षा, स्वास्थ्य, रोजगार, पुर्वाधार विकास, कृषि तथा पशुपालन, पर्यटन तथा यातायात, खेलकुद, सुशासन, सामाजिक सुरक्षा, पर्यावरण तथा छाडा चौपाया, नाली तथा फोहर व्यवस्थापन र सामाजिक सद्भावका सवालमा थापाले बुन्दागत रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । उनको चुनाव चिन्ह आपँ रहेको छ । उनले आफनो चुनावमा लाग्ने खर्च सार्वजनिक समेत गर्न सक्ने बताएका छन ।
उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्र यस प्रकारका छन ः

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here