spot_img
Friday, September 20, 2024
Homeब्यानरनेपालगञ्जका नन्दलाल बैश्य राप्रपा प्रवेश, मेयरको टिकट पाउने

नेपालगञ्जका नन्दलाल बैश्य राप्रपा प्रवेश, मेयरको टिकट पाउने

spot_img

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नन्दलाल बैश्यलाईबाँकेको नेपालगञ्ज उपमहानगरपालिको को मेयरमा उठाउने भएको छ । यसअघि नेकपा माओवादी केन्द्रमा रहेका बैश्य पार्टीबाट टिकट नपाउने भएपछि राप्रपा प्रवेश गरेका छन् ।
सत्ता गठबन्धनको भागबण्डामा नेपालगञ्जको मेयर नेपाली कांग्रेसलाई परेपछि नेपालगञ्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका बैश्य राप्रपामा प्रवेश गरेका हुन् । यसअघि उनले माओवादीबाट मेयर उठ्ने तयारी गरिरहेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here