spot_img
Monday, September 16, 2024
Homeब्यानरनेपालगंज २० वडा असी बढिले प्रवेश गरे राप्रपा

नेपालगंज २० वडा असी बढिले प्रवेश गरे राप्रपा

spot_img

बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२० मा विभिन्न पार्टिहरु परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टिमा ले प्रवेश गरेको छन । स्थानिय निर्वाचन नजिकिदै गर्दा अधिकांश पार्टिहरुमा पार्टि प्रवेश गराउनेको प्रतिस्पर्धा चलिरहेको अवस्थामा नेपालगंज उपमहानगरपालिका–२०मा विभिन्न पार्टी परित्याग गरी असीबढिको संख्यामा राप्रपामा प्रवेश गरेको स्थानिय राप्रपाका नेता नमराज सापकोटाले जानकारी दिए ।शनिबार मनिकापुर–२० मा आयोजित वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा उक्त सँख्यामा राप्रपा प्रवेश गरेका हुन ।राप्रपाका केन्द्रिय महामन्त्री डा. धवल समशेर राणाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विशिष्ट अतिथिमा राप्रपा बाँकेमा जिल्ला अध्यक्ष नरेन्द्र पौडेल,पुर्व केन्द्रिय सदस्य गौरव चन्द,प्रदेश नं.क का अध्यक्ष दिपक चौधरी,युवा संगठन बाँके जिल्ला अध्यक्ष हुकुम केसी लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here