spot_img
Sunday, September 22, 2024
Homeब्यानरनेपालगंज –१२ मा वडा स्तरीय विश्व हिन्दु महासंघको समिति गठन

नेपालगंज –१२ मा वडा स्तरीय विश्व हिन्दु महासंघको समिति गठन

spot_img

पछिल्लो समय विश्व हिन्दु महासंघको संगठन विस्तारलाई नेपालगंज उपमहानगरपालिका स्तरीय नगर समितिले तिव्रता दिएको पाइएको छ । विश्व हिन्दु महासंघ नेपालगंज उपमहानगरपालिकाका अध्यक्ष बुद्धि सागर सुवेदीका अनुसार अहिले स्थानिय तहका वडाहरुमा विश्व हिन्दु संगठनलाई विस्तार गर्दे लगिने बताए । संंघको विस्तारका कार्यक्रम अनुसार बुधबार नेपालगंज उपमहानगरपालिका वडा नं.१२ स्थित वडा स्तरीय विश्व हिन्दु महासंघको वडा स्तरीय समिति गठन गरीएको छ । विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष भिम सापकोटाको प्रमुख आतिथ्यमा सम्मन्न कार्यक्रममा वडाका स्थानिय रामचन्द्र तिवारीको अध्यक्षतामा १२ सदस्य वडा स्तरीय समिति गठन गरीएको छ । विश्व हिन्दु महमासंघ समितिको बरिष्ठ उपाध्यक्षमा शम्भु राज भुर्तेल,उपाध्यक्षमा विष्णु पन्त जोशी,सचिव भीम जङग शाह,सहसचिवमा सुनिल कर्ण,कोषाध्यक्षमा लक्ष्मी खड्का रहेका छन भने सदस्यहरुमा शुसिला राजभण्डारी, कल्पना नर्कमी,मैया तिवारी, राम बहादुर केसी,सुख्खा चिडिमार,उषा शाह रहेका छन ।यसैगरी सल्लाकार समितिमा दिनेश राज पन्त,भुपेन्द्र प्रकाश शर्मा,नारायण प्रसाद शर्मा,डम्बर राज सुवेदी,विर बहादुर गिरी रहेको विश्व हिन्दु महासंघका जिल्ला सचिव हरिबाबु घिमिरेले जानकारी गराए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here