spot_img
Friday, October 18, 2024
Homeबजारनेपालगंज लायन्सद्धारा रक्तदान कार्यक्रम

नेपालगंज लायन्सद्धारा रक्तदान कार्यक्रम

spot_img

पवन जायसवाल
रक्तदान जीवनदान मूल उद्देश्यका साथ लायन्स् क्लब अफ नेपालगञ्ज भेरी बाँकेद्वारा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी २० जनाले अषाढ २९ गते शनिवार रक्तदान गरेका छन् ।
सो रक्तदान कार्यक्रममा श्री शुभकामना मेडिकल र प्रादेशिक रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो ।
रक्तदान गर्नेहरुमा सफीक सल्मानी, डा. रत्न सुवेदी, अवुलेश मियाँ हलवाई, दिपकराज भट्ट, निदेश लम्साल, सुवाष थापा, बिबेक शाही, एमडी सोयब हलवाई, दिपेन्द्र घले, भगवती भण्डारी, लक्ष्मी शाही भण्डारी, नैना चापागाईं ज्ञवाली, बच्छ बहादुर रावल, अजय योगी, राजेन्द्र थारु, टेक बहादुर सुनार, बिधान पौडेल, राम प्रसाद तिमिल्सेना, टंक साउद, मीन बहादुर बुढा लगायत २० जनाले रक्तदान गरेका छन् । रक्तदाताहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।
रक्तदान कार्यक्रममा लायन्स् क्लब अफ नेपालगञ्ज भेरीकी अध्यक्ष एम.जे.एफ. लायन डा. फरहत बानु, प्रथम उपाध्यक्ष लायन श्रीमती लायन लक्ष्मी शाही भण्डारी, पूर्व जिल्ला गर्भनर एम.जे.एफ. लायन मुकुट ढकाल, एम.जे.एफ. लायन मधुसुदन शर्मा, प्रथम जिल्ला उपाध्यक्ष गर्भनर एम.जे.एफ. लायन ज्ञानेन्द्र श्रेष्ठ, रक्तदान कार्यक्रम संयोजक कृष्ण प्रसाद श्रेष्ठ, क्लब क्षेत्र नं.–४ का एम.जे.एफ. लायन राजु रिजाल, तथा अन्य क्लबका लायन भगवती भण्डारी, लक्ष्मी भण्डारी, नैना चापागाईं ज्ञवाली लगायतको सहभागिता रहेको थियो । श्री शुभकामना मेडिकलका निरज कुनवारले जानकारी गराउनु गराए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here