spot_img
Saturday, September 21, 2024
Homeब्यानरनेपालगंज नेपाली कांग्रेस वडा–४ प्रदिप शाहको टिम घरदैलोमा व्यस्त

नेपालगंज नेपाली कांग्रेस वडा–४ प्रदिप शाहको टिम घरदैलोमा व्यस्त

spot_img

स्थानिय निर्वाचनको मनोनयन दर्ता सगै नेपाली कांग्रेस नेपालगंज उपमहानगरपालिका वडा नं.४ ले घरदैलो कार्यक्रमलाई तिव्र पारेको छ । नेपाली कांग्रेसले वडा नं.४ ले प्रदिप शाहलाई अगाडि बढाएको छ । यसैगरी सदस्यहरुको महिला तर्फ अस्मिता शाह महतरा,पुरुष तर्फ उत्तम सिंह सिजापती,मुस्लिम तर्फ मो.सलिम हलुवाइ दलित महिला तर्फ सुशीला कोरी रहेको छन । घरदैलो अन्तर्गत नेपालगंज वडा नं.४ स्थित तन्नु पान पसल देखि नेपाली कांग्रेस वडा नं.४ सम्पर्क कार्यालय र गणेशपुर मनिष श्रेष्ठको घर लगायत सम्र्पक कार्यालयको उत्तर दायाँबायाँ घरदैलो गरीएको महिला सदस्यका उमेदवार अस्मिता शाह महतराले जानकारी गराइन ।।घरदैलोका क्रममा स्थानिय वडा बासीहरुले अध्यक्ष श्रेष्ठ लगायतको टिमलाई स्वागत समेत गरेको थियो ।घरदैलोमा स्थानिय वडा बासीहरुको आफुप्रतिको विश्वासलाई हेर्दा विजय सुनिश्चित भएको अध्यक्षका उमेदवार प्रदिप शाहले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here