spot_img
Sunday, September 8, 2024
Homeब्यानरनेपालगंज उपमहानगरपालिकाद्धारा ई–ईक्सा व्यवस्थापन गर्दे

नेपालगंज उपमहानगरपालिकाद्धारा ई–ईक्सा व्यवस्थापन गर्दे

spot_img

नेपालगंज उपमहानगरले नगरमा संचालनमा रहेका इ–रिक्साहरुलाई साउन १५ गते भित्र सुचीकृत हुन आहन गरेको छ । नगरमा ई–रिक्सा व्यवस्थापन हुन नसक्दा नगरपालिकाले ई–रिक्सा व्यवस्थापनका लागि साउन १५ गते भित्र सुचीकृत हुन आव्हान गरेको हो । नेपालगंज उपमहानगरपालिकाले सरोकारवालाहरुसँग सोमबार गरेको एक छलफलमा नगरमा संचालनमा रहेको इ–रिक्साहरुको रेकर्ड राख्ने,जथाभावी पार्किङ गर्ने,उचित भाडादर कायय,ई–रिक्सा लागि रुट छुट्याउने लगायतका विषयमा छलफल गरीएको नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताए ।मेयर विष्टले भने,“ई–रिक्साको नाममा कसैले पनि दुःख पाउनु हुदैन,यसमा सबै ई–रिक्सा संचालन देखि सबैको जिम्मा उत्तिकै रहेको हुन्छ,” ।छलफलमा नेपालगंज उपमहानगरपालिका उपमेयर कमरुद्धिन राई,नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी,महासचिव चिरञ्जिवी वली,वडा प्रहरी कार्यालय नेपालगंजका प्रमुख प्रहरी निरीक्षक रिपेन्द्र कुमार सिंह,नगर प्रहरी सुर्य बहादुर बोगटी, ठेला एवं ई–रिक्सा सम्बद्ध विभिन्न युनियनका प्रमुख तथा प्रतिनिधिहरु,नेपालगंज उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख विरबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here