spot_img
Tuesday, March 17, 2026
Homeब्यानरनेपालगंज उपमहानगरपालिका १२ मा तरुणको घरदैलो अभियान

नेपालगंज उपमहानगरपालिका १२ मा तरुणको घरदैलो अभियान

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका–१२ नेपाली कांग्रेसका उम्मेदवार तरुण वज्राचार्य लगायतको टिमले घरदैलो कार्यक्रम तिव्र पारेको छ। वडा अध्यक्षका उम्मेदवार वज्राचार्यको टिमले आफ्नो पक्षमा मत पार्नका लागि वडा नं.१२ का विभिन्न टोलहरुमा आफ्ना टिम सहित मतदाता शिक्षाबार जानकारी गराउँदै भोट मागेको हो । अध्यक्षका उम्मेदवार वज्राचार्यको टिममा सुकराम चिडिमार,राजकुमार बाल्मिकी,शुशिला पन्त तथा दलित तर्फबाट चन्दा चिडिमारको उम्मेदवारी रहेको छ ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here