नेपाली कांग्रेस बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.६मा एकता नगर टोल समिति गठन गरीएको छ । खड्ग बहादुर गोसाईको अध्यक्षतामा त्रिपन्न सदस्यीय टोल समिति गठन गरीएको हो । समितिको उपाध्यक्ष द्धय सुरज खड्का र दिल बहादुर श्रेष्ठ,सचिवमा हरि गोसाई,सह सचिवमा महेश ओली र कोषाध्यक्षमा दिलसरी वन रहेका छन । जमालुद्धिन बागवानको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश उपसभापति सुभाष गुप्ता,नेपाल पे्रस युनियन बाँकेका पुर्व उपाध्यक्ष तथा केन्द्रिय पार्षद कुन्तलराज शर्मा,नेपालीका कांगे्रसका नेता रितेश बढई,दुर्गा जैसी, विनय गौतम,दुर्गेस साहु,आशिष ओली,दिलिप रेग्मी,शुशिला नेपाली,प्रकाश नेपाली ,प्रेम बुढाक्षेत्री,सगुन श्रेष्ठ ,सुबोध बर्मा,संजु रेग्मी,मंजु शाह, लगायत पार्टिका अन्य नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो | ।