spot_img
Sunday, September 8, 2024
Homeबजारनेपालगंजमा ओमोडा ई फाइभ

नेपालगंजमा ओमोडा ई फाइभ

spot_img

बाँकेको नेपालगंजमा ओमोडा ई फाइभ शनिबार एक कार्यक्रमका विच सार्वजानिक गरीएको छ ।चिनियाँ सवारी निर्माता चेरी अटोमोबाइल कम्पनीको विद्युतीय गाडी ओमोडा इफाइभको मुल्य रु साठी लाख माथि रहेको छ । ओमोडा नेपालका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दका अनुसार ओमोडा ई फाइभ नेपाभर ३५० भन्दा बढि भित्रिसकेको रनेपालगंजमा पनि करिब १३ थान गुडिरहेको बताए । नेपालगंजका लागि चेरी अटोमोबाइलको आधिकारीक बिक्रेता सारदा गु्रप अन्तर्गतको सिद्धार्थ टेक प्रालिले यस गाडी नेपालगंजमा सार्वजानिक गरेको हो ।कम्पनीले नेपालमा सुरुवाती चरणमा ईफाइभ मोडेल लामो दुरीको लागि ल्याएको कार्यक्रममा बताईको छ । एक पटको चार्जमा ५१० किलोमिटर चल्न सक्ने छ भने व्याट्रि क्षमता ६१ किलोवाट रहेको छ ।नेपालगंजमा उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टद्धारा उद्घाटन भएको कार्यक्रममा बोल्दै सिद्धार्थ टेक प्रालिका प्रबन्ध निर्देशक विवेक कुमार श्रेष्ठले शनिबार लञ्चिक क्रममा बुकिङ गर्ने ग्रहकलाई ५० हजार क्यास व्याक समेत दिएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here