spot_img
Friday, September 20, 2024
Homeब्यानरनेता महन्थ ठाकुर पार्टिको प्रशिक्षणमा बाँके आउँदै

नेता महन्थ ठाकुर पार्टिको प्रशिक्षणमा बाँके आउँदै

spot_img

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष महन्थ ठाकाुर पार्टिको प्रशिक्षण कार्यक्रममा शनिबार बाँकेको नेपालगंजमा आउने भएका छन । ।लोकतांत्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले बाँकेको नेपागंजमा आयोजना हुन लागेको पार्टिको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि बाँके आउँदै गरेको लोकतान्त्रिक समाजवादी पार्टीले एक पे्रस विज्ञाप्ती जारी गरी जानकारी गराएको छ । कार्यक्रममा वरिष्ठ नेता तथा पुर्व उपप्रधान मन्त्री राजेन्द्र महतो, वरिष्ठ नेता तथा पुर्व माननीय शरत सिंह भण्डारी कार्यकारीणी सदस्य पुर्व मन्त्री सर्वेन्द्र नाथ शुक्ला,कार्यकारिणी सदस्य पूर्व मंत्री माननी अनिल कुमार झा, कार्यकारिणी सदस्य पूर्व मंत्री इकबाल अहमद शाह लगायत केन्द्रिय नेताहरुको विशेष उपस्थितिमा बाँके, बर्दिया दाङका नेता तथा कार्यकर्ता अगुवाहरुको एक दिने प्रशिक्षण कार्यक्रम हुने भएको छ । कार्यक्रम शनिबार विहान साढे आठ बजे देखि नेपालगंजको मयुर होटलमा हुने जारी विज्ञप्तीमा भनिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here