spot_img
Thursday, September 19, 2024
Homeब्यानरनेकपा मओवादी केन्द्रको विषेश भेला एवं पार्टि घोषणा कार्यक्रम बाँकेमा सम्पन्न

नेकपा मओवादी केन्द्रको विषेश भेला एवं पार्टि घोषणा कार्यक्रम बाँकेमा सम्पन्न

spot_img

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र(क्रान्तिकारी)ले बाँकेको नेपालगंजमा विशेष राष्ट्रिय भेला सहितको पार्टी घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।पार्टि निर्माणको मुख्य अभियान्ताका रुपमा रहेका लोकेशको अध्यक्षतामा ,शहीद परिवार सदस्य शोभा आर्चायको प्रमुख आतिथ्यता र बेपत्ता परिवार सदस्य गंगारमा थारुको विशेष आतिथ्यमा सम्पन्न भएको हो । भेलाबाट माओवादी केन्द्र ९क्रान्तिकारी० को महासचिवमा लोकराज जैसी (लोकेश) निर्वाचित भएका छन् । साथै ९ सदस्यीय स्थायी समिति, ४५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएका छन् । स्थायी समिति सदस्यमा रतन बिक राजन, दुर्गा,देवी खत्री, ज्ञानु बम, सुर्य बहादु केसी सुमन तथा केन्द्रीय सदस्यमा कमरेड मनराज कठायत, भिमबहादुर बिक, स्माइल गुजर, राजेन्द्र महतो, गोमा भुल, जमुना बडुवाल, खगेन्द्र चौलागाई, राजेन्द्र गोडिया, आयुब खाँ, खेम बहादुर थारु लगाएत रहेका छन् । त्यसैगरी भेलाले अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० को संयोजकमा दुर्गादेवी खत्री, अखिल क्रान्तिकारीको संयोजकमा खगेन्द्र चौलागाई, अखिल नेपाल युवा संघ ९क्रान्तिकारी० को संयोजकमा सुमन, प्रेस सेन्टर नेपालको अध्यक्षमा मनराज कठायत, महासचिवमा भिम बहादुर बिक, मधेशी राष्ट्रिय मुक्ति मोर्चाको संयोजकमा राजेन्द्र, मूश्लिम राष्ट्रिय मुक्ति मोर्चाको संयोजकमा स्माईल गुजर, दलित राष्ट्रिय मुक्ति मोर्चाको संयोजकमा कमरेड राजन लगायतलाई जिम्मेवारी समेत दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here