spot_img
Sunday, September 8, 2024
Homeब्यानरनिर्वाचन कार्यतालिका र मतदाता सार्वजनिक गरेकोमा युनियनको गम्भिर ध्यानाकर्षण

निर्वाचन कार्यतालिका र मतदाता सार्वजनिक गरेकोमा युनियनको गम्भिर ध्यानाकर्षण

spot_img

नेपाल पत्रकार महासंघको सदस्यतामा देखिएको विवादलाई विधान अनुसार टुंगोमा नपुर्याई महासंघले निर्वाचन कार्यतालिका र मतदाता सार्वजनिक गरेकोमा नेपाल प्रेस युनियनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका शाखा र प्रदेशले सिफारिस गरेका सदस्यलाई हटाएर महासंघको केन्द्रीय समितिले कुनै संरचनाले सिफारिस नगरेका गैर पत्रकारलाई समावेश गरेर सार्वजनिक गरिएको मतदाता नामावलीप्रति युनियनले असहमति जनाएको छ । युनियनका कार्यबाहक अध्यक्ष प्रेम केसीले महासंघका अध्यक्ष विपुल पोख्रेललाई शनिबार ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

उक्त पत्रमा महासंघका शाखा र प्रदेश समितिले विधान बमोजिम सिफारिस गरेका सदस्य कायम गरी मतदाता नामावली सार्वजनिक गर्नुपर्ने, शाखा र प्रदेशको सिफारिसमा छुटेका सक्रिय पत्रकारलाई उजुरी, प्रमाणका आधारमा महासंघको विधान अनुसार सदस्यता नविकरण तथा नयाँ सदस्यता दिनुपर्ने लगायत ५ बुँदे माग राखिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here