Post Views: 134
नेपाल नियमित रक्तदाता संघ बाँकेको जिल्ला तदर्थ समिति शनिबार विधिवत रुपमा गठन गरीएको छ । बलबहादुर खड्काको संयोजकत्वमा एघार सदस्यीय समिति गठन गरीएको हो जसको उप संयोजक उमा ग्रान्डन, सचिवमा कपिल अन्जान,कोषाध्यक्षमा नर्मदा शाही,सदस्यहरुमा राधा गौतम ,डा.देवेन्द्र आचार्य,उदितबाबु रेग्मी,लक्ष्य बहादुर विक,ओमप्रकाश न्यौपाने र ढुण्डीराज पौडेल रहेको छन । समिति उपसंयोजक ग्रान्डनका अनुसार संस्थाको विधिवत रुपमा दर्ता प्रक्रिया अगाडि बढे पश्चायत समितिलाई पुर्णता दिएको र सपद ग्रहण लगायतका कार्यक्रम छिटै हुने छ ।











