spot_img
Monday, September 16, 2024
Homeब्यानरनगरस्तरीय मेलमिलापकर्ता समितिको संयोजकमा बर्मा

नगरस्तरीय मेलमिलापकर्ता समितिको संयोजकमा बर्मा

spot_img


बाँके जिल्लाको उपमहानगरपालिकाको नगरस्तरीय मेलमिलापकर्ता समितिको संयोजकमा शिव कुमार वर्मा चयन हुनु भएको छ । बुधबार नेपालगंज उपमहानगरपालिका उपमेयर एवं न्यायिक समिति अध्यक्षतामा उमा थापामगरको अध्यक्षमा वसेको बैठकले बर्मा लगायत नौ सदस्यिय नगर स्तरीय मेलमिलापकर्ता समितिको चयन गरेको हो । समितिको उपसंयोजकमा उषा गौतम,सचिवमा मधु पौडेल रहनु भएको छ । यसैगरी समितिको सदस्यमा अस्मिता शाह महतरा,गगन पुन,कविता क्षेत्री,इन्दु पौडेल अधिकारी,शिवराज सिग्देल,राधेश्या वर्मा रहनु भएको छ ।नव गठित कायसमितिले नगरभित्र मेलमिलाप गर्दा आइपर्ने समस्या तथा त्यसको समाधानका लागि समन्वयनकारी भुमिका खेल्ने छ ।समितिका संयोजक बर्माले मेलमिलाप गर्नु र गराउनु निकै कठिन कार्य भए पनि मेलमिलाप पछिको नतिजाले निकै आनन्दीत तुल्याउने बताउनु भयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here