spot_img
Saturday, September 21, 2024
Homeब्यानरदेशका १० स्थानमा चुनावी सभा गर्दै कांग्रेस(सूची सहित)

देशका १० स्थानमा चुनावी सभा गर्दै कांग्रेस(सूची सहित)

spot_img

सत्तारुढ दल नेपाली कांग्रेसले विभिन्न चुनावी सभामा नेताहरुको सम्बोधन गर्ने कार्यक्रम तालिका तय गरेको छ । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सभापति, नेता एवं पदाधिकारी लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरेको हो ।जसअनुसार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै निर्वाचन सभाहरूमा सहभागिता जनाउने छन । कांग्रेसले विराटनगर, भरतपुर, काठमाडौं, रुपन्देही, दमौली, जनकपुर, पोखरा, तुलसीपुर, धनगढी र डडेल्धुरामा चुनावी सभागर्न गर्दै छ ।कांग्रेसले बुधबार(आज) विराटनगरबाट चुनावी अभियान सुरु गरेर वैशाख २७ गते डडेल्धुरामा सम्पन्न गर्नेछ । सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिले गर्ने पनि कांग्रेसले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here