spot_img
Friday, December 27, 2024
Homeब्यानरदृष्टि विहिनलाई व्रेल लिपिका पुस्तिका वितरण

दृष्टि विहिनलाई व्रेल लिपिका पुस्तिका वितरण

spot_img

महोत्तरी –समृद्ध नेपालद्धारा प्रकाशित गरीएको दृष्टि विहिनहरुका लागि व्रेल लिपिमा तयार गरीएको जानकारी पुस्तिकका महोत्तरीको बर्दिवास नगरपालिकामा वितरण गरीएको छ । विहिबार महोत्तरी बर्दिवासको वडा नं.१४मा आयोजित सो कार्यक्रममा व्रेल लिपिमा तयार गरिएको“जलवायु परिवर्तन,यसका प्रभाव र अनुकलनका उपायहरु” सम्बन्धी जानकारी मुलक पुस्तक वितरण गरीएको हो ।बर्दिवास नगरपालिका निमित्त प्रशासकिय प्रमुख गणेश प्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अतिथिमा जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक दिलिप बराल,कार्यक्रमका फोकल पर्सन र समृद्ध नेपालका सचिव दिपा लामा,समृद्ध नेपालका कार्यक्रम संयोजक महेन्द्र बिक्रम कार्कि,दृष्टिविहिन शिक्षक,सिमा नेपाल लगायत अन्य संघसंस्थाका प्रतिनिधि र दृष्टिविहिन विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्ने बक्ताहरुले जलवायु परिवर्तनमा प्रभाव पार्ने तत्वहरुका बारेमा काम नभएको अवस्थामा यो उदाहरणीइ भएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.