spot_img
Saturday, September 21, 2024
Homeबजारतमुस्यो ह्युल छोज धि बाँके अध्यक्षमा अन्जु गुरुङ

तमुस्यो ह्युल छोज धि बाँके अध्यक्षमा अन्जु गुरुङ

spot_img

तमुस्यो ह्युल छोज धि(गुरुङ महिला राष्ट्रिय परिषद )को अधिबेशन शुक्रबार नेपालगंजमा सम्पन्न भएको छ । अधिवेशनले अन्जु गुरुङको अध्यक्षतामा जिल्ला कार्यसमिती चयन गरिएको छ ।समितिको उपाध्यक्षमा पुनम गुरुङ, सचिवमा बिमला गुरुङ, ,संगठन सचिवमा चन्द्रा गुरुङ र कोषाध्यक्षमा हेमा गुरुङ चयन भएका छन । यसैगरी सदस्यमा शर्मिला गुरुङ , नानू गुरुङ , बिना गुरुङ, दिलमाया गुरुङ, खगिसरा गुरुङ, मिना गुरुङ रहेका छन । कार्यक्रममा बाँके जिल्ला अध्यक्ष भिम तमु, तमुस्यो केन्द्रिय सदस्य दुर्गा तमु, जिल्ला उपाध्यक्ष हरिता तमु तथा तमु तमुस्योहरुको उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा बिमला तमुको स्वागत मनतब्य गरको कार्यक्रममा तमु ह्युल छोज धि प्रदेश ५ सह सचिव शोभा तमुले कार्यक्रम सहजीककरगर गरेकी थिई । यसेगरी सविचव शोभा तमुका अनुसार आगामी असोज ७र८ गते हुने तमुस्यो ह्युल छोज धि को महाधिवेशन हुने भएको प्रदेश ५ का सहसचिव शोभा तमुद्धारा जानकारी प्राप्त भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here