spot_img
Monday, September 16, 2024
Homeब्यानरडुबेर २ जनाको मृत्यु

डुबेर २ जनाको मृत्यु

spot_img

दाङ जिल्ला दंगिशरण गाउँपालिका–३ रावतगाँउस्थित बबई नदीमा डुबेर सोही बाँके राप्ती गाउँपालिका–८ पिपिरी बस्ने १८ वर्षीय आशिष चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ । रावत गाउँ बस्ने साथी बिशाल चौधरीको घरमा आएका उनी बिशाल सहित ४ र५ जना उक्त नदीमा नुहाउने क्रममा डुबेर आशिषको मृत्यु भएको बताइएको छ । यसैगरी रौतहट जिल्ला यमुनामाई गाउँपालिका–४ सरुअठा बस्ने बिन्दा साहकी छोरी १२ वर्षीया विनिता साहको सोही ठाउँस्थित झाँझ खोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । साथीहरुसँग उक्त खोलामा नुहाउने क्रममा विनिता शाह डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकि बडहर्वाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब १ सय मिटर टाढा उनको शव फेला पारेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here