spot_img
Friday, September 20, 2024
Homeब्यानरडिल्ली गिरी बाँके कांग्रेसको जिल्ला सदस्य मनोनित

डिल्ली गिरी बाँके कांग्रेसको जिल्ला सदस्य मनोनित

spot_img

बाँके, नेपाली कांग्रेस जिल्ला कार्य समिति बाँकेको सदस्यमा डिल्ली गिरी मनोनित भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ नेपाली कांग्रेस बाँकेका निवर्तमान सचिव एबं क्षेत्रीय प्रतिनिधि गिरीलाई जिल्ला सदस्य पदमा जिल्ला सभापति नारायण प्रसाद गौडेलले आज मनोनित गरेका हुन् ।
हाल ४१ सदस्यीय रहेको जिल्ला कार्यसमितिलाई पूर्णता दिन सबैभन्दा पहिले गिरीलाई सदस्य पदमा मनोनित गरिएको सभापति गौडेलले बताए । विधान अनुसार अब सभापतिले ७ जना मनोनित गर्न सक्नेछन् । सदस्य पदमा मनोनित भए पश्चात् गिरीले संगठनप्रतिको जिम्मेवारीमा कतिबद्ध भएर लाग्ने बताए । सभापति गौडेलका अनुसार अन्य बाँकी सदस्य पदमा केही दिनपछि मनोनित गरिने भएको छ ।
सभापति गौडेल नेतृत्वको कार्यसमितिमा उपसभापतिमा गोपाल अधिकारी र कृष्ण कार्की निर्वाचित भएका हुन् भने सचिवमा सुधांशु कोइराला र सन्जु कुमारी थारु रहेका छन् । त्यस्तै सह(सचिवमा बिनोद थारु र रेनु सिंह ठाकुर रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here