spot_img
Sunday, September 8, 2024
Homeब्यानरजेष्ठ ३२ गते प्रजातान्त्रिक व्यवसायीको आयोजनामा बृहत रक्तदान हुदै

जेष्ठ ३२ गते प्रजातान्त्रिक व्यवसायीको आयोजनामा बृहत रक्तदान हुदै

spot_img

विश्व रक्तदाता दिवसका दिन प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगंज नगर कार्यसमितिले बाँकेले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । यही जेष्ठ ३२ गतेका दिन विहानको समयमा कार्यक्रमको आयोजना गरीएको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँके नेपालगंज नगर कार्यसमितिका अध्यष शिव दाहालले जानकारी दिएका छन । सुर्खेतरोडमा रहेको स्वस्तिक कटेजमा आयोजना हुन लागेको रक्तदान कार्यक्रममा सयौको उपस्थिति रहने विश्वास लिइएको अध्यक्ष दाहालले बताए । विश्व रक्तदाता दिवसको अवसरमा आयोजना गर्न लागिएको बृहत रक्तदान कार्यक्रममा सबैको उपस्थितिका लागि समेत आग्रह प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नगरकार्यसमितिले बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here