spot_img
Friday, December 5, 2025
Homeराजनीतिजेन-जी प्रदर्शन ः मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, ३४७ जना घाइते

जेन-जी प्रदर्शन ः मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, ३४७ जना घाइते

spot_img

काठमाडौं लगायत देशका विभिन्न स्थानमा भएको जेन(जी प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको तथ्यांक अनुसार हालसम्म १९ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर काठमाडौंमा १७ जना र सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएको हो । दुई स्थानमा गरेर हालसम्म १९ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
प्रदर्शनमा हालसम्म ३४७ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको र त्यसमध्ये डेढ दर्जनको अवस्था गम्भीर रहेकोसमेत मन्त्रालयले जनाएको छ ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here