spot_img
Saturday, September 21, 2024
Homeब्यानरजानकी-५ मा नेपाली कांग्रेसका उम्मेदवार टिकानाथ यादव सहितको टिम विजय

जानकी-५ मा नेपाली कांग्रेसका उम्मेदवार टिकानाथ यादव सहितको टिम विजय

spot_img

बाँकेका जनकी गाउँपालिका वडा नं.५ नेपाली कांग्रेसका टिकानाथ यादवले एक हजार पचहत्तर मत प्राप्त गरी विजय भएका छन । कुल मत १९९८ खसेकोमा सत्रसय मत गणना हुदाँ टिकानाथ यादवको एक हजार पचहत्तर मत प्राप्त गरेको हुन । यसैगरी नेकपा एमालेका रमेश कुमार यादवले सत्र सय मत गणना हुदाँ चार सय दुई मत प्राप्त गरेका छन ।यसैगरी सदस्यहरुमा नेपाली कांग्रेसका महिला सदस्यले एक हजार एकासी,नेपाली कांग्रेसका उम्मदेवार दलित महिलाले एक हजार अस्सी तथा खुल्ला सदस्यहरुले एकहजार एकहत्तर र एकहजार एकसठ्ठी प्राप्त गरी विजय भएको छन ।जानकी गाउँपालिका वडा नं.५ मा नेपालीका कांग्रेसका उम्मेदवार टिकानाथ यादव सहित पुरै प्यानल नै विजय भएको भएता पनि आधिकारी घोषण हुन बाँकी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here