spot_img
Saturday, September 21, 2024
Homeब्यानरजानकीमा नेपाली कांग्रेसको विजय

जानकीमा नेपाली कांग्रेसको विजय

spot_img

बाँकेको जानकी गाउँपालिकामा नेपाली कांग्रेस विजय भएको छ । कांग्रेसका छब्बन खाँ अध्यक्ष र रामप्यारी यादव उपाध्यक्षमा निर्वाचित भएका हुन ।खानले ६६५३ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन भने उनका निकटत्म प्रतिद्धन्द्धी नेकपा एमालेका हिमान्शु यादवले ४७९५ मत ल्याए।त्यस्तै तेस्रो स्थानमा रहेका जनता समाजबादी पार्टि नेपालका राजिब कुमार बर्माले २९३८ मत पाएका छन् ।यस्तै उपाध्यक्षमा निर्वाचित यादवले ६९०९ मत ल्याइकी छन भने उनको निकट प्रतिद्धन्द्धी एमालेकी भुमिसरा धितालले ३४५६ मत प्राप्त गरेकी छिन ।तेस्रो नेकपा माओवादी केन्द्रका रक्षाराम कुर्मीले २२२९ मत पाएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here