spot_img
Monday, September 16, 2024
Homeब्यानरजबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

spot_img

सुनसरी जिल्ला इटहरी उपमहानगरापालिका–१७ पकली बस्ने ४१ वर्षी बल्ला भन्ने रजावुल मियालाई आईतबार प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी र डाँका मुद्धामा उच्च अदालत विराटनगरको २०६८ असार ३० गतेको फैसलाले १४ वर्ष ५ महिना १२ दिन कैद सजाय र ६४ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका मियालाई प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले मियाको घर ठेगानामा फेला पारी पक्राउ गरेको हो ।मियाले २०६४ साल भदौ १५ गते राति पिडितलाई डर त्रास देखाई जबरजस्ती करणी गरेर सुन लगायतका बहुमुल्य गहना समेतर लटेर फरार रहेको घटनामा दोषी ठहर गरी उक्त सजाय तोकिएको थियो ।ब्युरोका अनुसार मियालाई फैसला कार्यान्वयनका लागि जिल्ल अदालत मोरङ पठाइएको जानकारी रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here