spot_img
Monday, September 16, 2024
Homeब्यानरछोराको सम्झनामा रोका दम्पत्तीले निर्माण गरे खानेपानीको धारा

छोराको सम्झनामा रोका दम्पत्तीले निर्माण गरे खानेपानीको धारा

spot_img

बाँकेको खजुरा ४ ईगाउँमा एक दम्पत्तिले छोराको स्मृतिमा पिउनेपानीको धारा निर्माण गरेका छन । जेष्ठ सुपुत्र अर्जुन रोकाक्षेत्रीको निधन भएको ४५ औं दिनको पुण्यतिथिको सन्दर्भ पारेर आईतबार ईगाउँ चोकमा खानेपानीको धारा निर्माण गरि सञ्चालनमा ल्याइएको छ । स्व. अर्जुनका बुवा चोकबहादुर र आमा खिमा रोकाले आईतबार संयुक्तरुपमा खानेपानी धाराको शुभारम्भ गरेका हुन ।
स्थानीय सर्वसाधारण तथा बटुवालाई लक्षित गरि उनीहरुको सहजताका लागि खानेपानीको धारा निर्माण गरिएको स्व. अर्जुन रोकाका पिता चोकबहादुरले बताए । २६ बर्षिय अर्जुन रोकायको गत साउन ४ गते नेपालगञ्जको धम्बोझीमा मोटरसाईकल दुर्घटनामा परेर निधन भएको हो । स्व.अर्जुन रोकाको २६ औं जन्मदिनको सन्दर्भ पारेर भदौं १९ गते वडा कार्यालयमा बृक्षारोपण गरिने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here