२०७८ साल मंसिर २६ गतेको बाँके जिल्ला अदालतको फैसलाले जिल्ला बाँके कोहलपुर नगरपालिका–८ बस्ने वर्ष ३३ का प्रेम बहादुर चौधरीलाई कोहलपुर प्रहरीले सोमबार पक्राउ गरेको छ ।चारी मुद्धामा चौधरीलाई ७ महिना १५ दिन कैद र रु दश हजार जरिवाना तोकिएको थियो । पक्राउ पछि प्रहरीले बाँके जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाकारी दिएको छ ।
00