spot_img
Monday, September 16, 2024
Homeब्यानरचट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

spot_img

सुर्खेत –भेरीगंगा नगरपालिका–११ साँदीखोला बस्ने ३५ वर्षीया नेकीसरा खत्रीको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ । घरको छतमा निस्कने क्रममा अचानक चट्याङ लागेर अशक्त भएकी उनको मेहलकुना अस्पातालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here