spot_img
Friday, October 18, 2024
Homeब्यानरचट्याङ लागेर बाँकेका दुई महिलाको मृत्यु

चट्याङ लागेर बाँकेका दुई महिलाको मृत्यु

spot_img

चट्याङ लागेर बाँकेको राप्ती सोनारीमा दुई जना महिलाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ हरिहरपुरमा चट्याङ लागेर ३२ वर्षका सम्झना बि।क। र निनादेवी उपाध्यायको मृत्यु भएको हो ।

प्रहरी चौकी कचनापुरका अनुसार धान रोप्ने क्रममा मंगलबार बेलुकी साढें ६ बजेतिर चट्याङ लागेको थियोे । चट्याङ लागेर घाइते भएका दुबै जनालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएकोमा उपचारका क्रममा मृत्युु भएको प्रहरी चौकी कचनापुरका प्रहरी हवल्दार शिवकुमार चौधरीले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टम गरेर परिवारलाई बुझाइने प्रहरीले जनाएको छ । चट्याङमा परी दुई जना महिला घाईते भएका छन । घाइते हुनेमा ३१ वर्षकी सलिना के।सी। र ३० वर्षकी विष्णु ओली केसी रहेका छन । उनीहरुको शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here