spot_img
Saturday, September 21, 2024
Homeब्यानरघरमा को छ ? को छ घरमा ? मतदानको लागी अपिल गर्दै...

घरमा को छ ? को छ घरमा ? मतदानको लागी अपिल गर्दै निजामुद्धिन सिद्दिकी

spot_img

घरमा को छ ? को छ घरमा ?यसैगरी बोलाउँदै सोध्दै घरको दैलो दैलोमा पुगेर मतदान गर्न बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.८ नेपालीका कांग्रेसका उम्मेदवार निजामुद्दिन सिद्दिकी अपील गरिरहेकाछन् ।
बाँके नेपाली कांग्रेस नेपालगंज उपमहानगरपालिका वडा नं.८ का वडा अध्यक्ष निजामुद्धिन सिद्धिकी घर–घर पुग्दै कसरी मतदान गर्ने भनेर सिकाउदै हिडि रहेका देखिन्छ । अध्यक्षका उम्मेद्वार सिद्दिकिले घरदैलो र कोण सभासँगै मतदातालाई कसरी मतदान गर्ने भनेर सिकाउँदै मत माग्दै अघि बढेको बताए । नेपाली कांग्रेस वडा नं. ८ले मंगलबार ४ बजे महेन्द्र पार्क नजिकै कोण सभाको आयोजना गरिने कर्यक्रम रहेको छ ।करिब ३४ सय मतदाता भएको वडा नं.८मा २०७४को चुनाव राप्रपाले जितेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here