spot_img
Thursday, September 19, 2024
Homeबजारग्यालेक्सी लिमिटेड र आइएमई विच छुट सम्बन्धि सम्झौता

ग्यालेक्सी लिमिटेड र आइएमई विच छुट सम्बन्धि सम्झौता

spot_img

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Galaxy Specialty Clinic Pvt. Ltd.बिच सेवाप्रदान गर्ने सम्झौता भएको छ ।सम्झौतापत्रमाआइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायवप्रमुखकार्यकारी अधिकृत शरण रेग्मी र Galaxy Specialty Clinic का प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरे । सम्झौता पछि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहक महानुभावहरुलाई Galaxy Specialty Clinic महाराजगंज, काठमाण्डौँमाप्राप्तहुने सेवाहरु जस्तैः M X-ray, USG, ECG, ECHO लगायतकासेवाहरुमा १०% सम्म र इएम्सेवामा २५% सम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडकासम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहक महानुभावहरुले आवश्यकता अनुसारका सेवाप्राप्त गर्न सक्ने संस्थाले जनाएको छ । साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले Galaxy Specialty Clinic सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहक महानुभावहरुलाई आवश्यक पर्ने निर्जी वन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्न जानकारी गराए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here