spot_img
Friday, October 18, 2024
Homeब्यानरखजुरा क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा थापा नियुक्त

खजुरा क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा थापा नियुक्त

spot_img

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा किशोर थापा नियुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थापालाई तीन वर्षीय कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । यस्तै मन्त्रालयले दीपा केसी, सैजाद खाँ र इमरान खाँलाई सदस्यमा नियुक्त गरेको छ ।अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएपछि थापाले अस्पतालको वृहत्तर विकासका लागि आफुले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here