spot_img
Sunday, September 8, 2024
Homeब्यानरक्याम्पसमा नयाँ वर्षको शुभकामना तथा गोजी पात्रो लोर्कापण

क्याम्पसमा नयाँ वर्षको शुभकामना तथा गोजी पात्रो लोर्कापण

spot_img

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ इकाई समिति नेपालगंज महेन्द्र बहुमुखी क्याम्पसले मंगलबार २०७९को गाजी पात्रो लोर्कापण तथा नव वर्ष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
समिति नेपालगंज महेन्द्र बहुमुखी क्याम्पसका सभापति राजेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि क्याम्पस लाल मणी आर्चाय रहेका थिए । कार्यक्रममा टेलिफोन डाइरेक्टरी तथा गाजी पात्रो २०७९ को लोर्कापण गरीएको थियो ।टेलिफोन डाइरेक्टरीमा क्याम्पसमा पढाई रहनु भएका शिक्षक लगायतको नाम फोन नम्बर राखिएको छ ।कार्यक्रममा उपस्थिति प्राध्यापकहरुले शुभकामना मन्तव्य राखेका भने कार्यक्रमको सहजीकरण समितिका सहसचिव केशव पौडेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here