spot_img
Thursday, September 19, 2024
Homeब्यानरकोहलपुरबाट लमहीतर्फ जाँदै गरेको कारमा तीन थान चितुवाको छाला बरामद

कोहलपुरबाट लमहीतर्फ जाँदै गरेको कारमा तीन थान चितुवाको छाला बरामद

spot_img

 दाङमा तीन थान चितुवाको छाला सहित तीन जना पक्राउ परेका छन । लमही नगरपालिका-९ अमिलियाबाट तीन थान चितुवाको छाला सहित बैतडी पाटन नगरपालिका-६ बस्ने २० वर्षीय बिमल औजी लगायत तीन जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । कोहलपुर बाँकेबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ७६३८ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय अमलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त छाला फेला पारी कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो । उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here