spot_img
Tuesday, February 18, 2025
HomeUncategorizedकोलपुरको डायनामिक विद्यालयद्धारा बृहत रक्तदान

कोलपुरको डायनामिक विद्यालयद्धारा बृहत रक्तदान

spot_img

डायनामिक माध्यमिक विद्यालय कोहलपुरले बृहत रक्तदान कार्यक्रम गरेको छ ।विद्यालयका प्रिन्सीपल रविन्द्र रेग्मीको रक्तदानबाट कार्यक्रमको उद्घाटन गरीएको थियो ।विद्यालयका विद्यार्थी,अभिभावक तथा शिक्षक कर्मचारीहरुको उपस्थितिमा रक्तदान कार्यक्रम गरीएको विद्यालयका लेखा प्रमुख ओम प्रकाश न्यौपानेले बताए ।प्रमुख न्यौपानेका अनुसार ८१ पिन्ट रगत संकलन गरीएको बताए । विद्यालयको २०औ बार्षिक कार्यक्रमको उपलक्ष्यमा सामाजिक उत्तरदायित्वलाई निभाउँदै पछिल्लो समय रगतको अभावले कसैको पनि ज्यान जान नपरोस भन्ने उदेश्य स्वरुप विद्यालयले बृहत रक्तदानको कार्याक्रम गरीएको विद्यालयका प्रिन्सिपल रेग्मीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520