spot_img
Monday, September 23, 2024
Homeब्यानरकुटपिट मुद्दाको फरार प्रतिवादी पक्राउ

कुटपिट मुद्दाको फरार प्रतिवादी पक्राउ

spot_img

बाँके जिल्ला अदालतको फैसलाललाई ख्याल नगरी फरार रहेका शिवा बर्मालाई जिल्ल प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले असार ८ गते पक्राउ गरी बाँके जिल्ला अदालतमा थप अनुसन्धानका लागि बुझाएको छ । बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका–२० बस्ने कुर्मीलाई २०७९ साल बैशाख १३ गते बाँके जिल्लाले कुटपिट मुद्धामा ३ महिना कैद तोकेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here