spot_img
Saturday, September 21, 2024
Homeब्यानरकार्यपालिका सदस्य लागि मतदान,जानकीमा कांग्रेस माओवादी गठबन्धन विजयी

कार्यपालिका सदस्य लागि मतदान,जानकीमा कांग्रेस माओवादी गठबन्धन विजयी

spot_img

नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्यका लागि सोमबार मतदान गराईएको छ।
कानुनी ब्यवस्था अनुसार नेपालगन्ज उपमहानगरपालिकामा कुल ८ जना कार्यपालिका सदस्य निर्वाचित गरिनेछ ।निर्वाचन प्रक्रियामार्फत ८ जना कार्यपालिका सदस्यमा वडाबाट निर्वाचित भएका महिला सदस्य मध्येबाट ५ र दलित/अल्पसंख्यकबाट ३ गरी कुल ८ जना कार्यपालिका सदस्य निर्वाचित हुनेछन।
कुल २३ वटा वडा रहेको नेपालगन्जमा नगर प्रमुख र उपप्रमुखसहित प्रत्येक वडाबाट निर्वाचित भएका ५ जनाका दरले १ सय १७ जना जनप्रतिनिधि रहेका छन् । यिनै जनप्रतिनिधी (मतदाता) ले कार्यपालिका सदस्य निर्वाचनमा मतदान गरेका छन् ।
स्थानीय तहको निर्वाचनका क्रममा कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकिकृत समाजवादी र जनमोर्चाबीच नगर प्रमुख र उपप्रमुख पदमा गठबन्धन बनेको थियो । तर, कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाबीच नयाँ गठबन्धन बनेको छ । कार्यपालिका सदस्य निर्वाचन पश्चात मात्र उपमहानगरपालिकामा स्थानीय सरकारले पूर्णता पाउनेछ । यसैगरी बाके कै जानकि गाउपालिकामा भने नेपाली कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवार वियज भएका छन जहाँ जनता समाजवादी पार्टी र एमाले विच गठबन्धन गरिएको थियोे ,जहाँ नेपाली कांग्रेस र माओवादी गठबन्धन ले १९ र जसपा एमाले गठबन्धन ले १३ मत प्राप्त गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here