spot_img
Thursday, September 19, 2024
Homeब्यानरकार्तिक ३० गते नेपाल बन्द

कार्तिक ३० गते नेपाल बन्द

spot_img

यही कार्तिक ३० गते नेपाल बन्द हुने भएको छ । पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धिको बिरोधमा बिप्लव नेतृत्वको नेकपाले यही कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको हो ।बिप्लवले बिज्ञप्ती जारी गर्दै यही ३० कात्तिकमा नेपाल बन्दको घोषणा गरेको हो । पेट्रोलिमय पदार्थमा गरिएको मुल्यबृद्धिले हरेक क्षेत्रमा महंगी बढ्ने भएकाले नेपाली जनतामाथि सरकारले ठूलो अन्याय गरेको नेकपाले ठहर गरेको बिज्ञप्तमा भनिएको छ ।३० गते नेपाल बन्दको कार्यक्रम घोषणा गरेको बिप्लव नेकपाले आज २५ गते देशब्यापी प्रदर्शन गर्ने भएको छ भने भोली शुक्रबार साँझ मसाल जुलुस बाल्ने जनाएको छ ।त्यस्तै २७ गते एक घण्टा देशब्यापी प्रदर्शन गर्ने, २८ गते १ घण्टा चक्काजाम गर्ने, २९ गते सिठ्ठि जुलुस र मसाल जुलुसको कार्यक्रम गर्ने पनि जनाएको छ भने ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here