spot_img
Thursday, September 19, 2024
Homeब्यानरकांग्रेस बाँके प्रदेश सभा १(ख)को सभापतिमा बलराम शर्मा

कांग्रेस बाँके प्रदेश सभा १(ख)को सभापतिमा बलराम शर्मा

spot_img

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके प्रदेश सभा १ (ख) को सभापतिमा बलराम शर्मा निर्वाचित भएका छन् ।शर्माले १८९ मत प्राप्त गरे । उपसभापतिमा निर्वाचित भएका भाइराम ओलीले १८६ र डा. राजकुमार सुवेदीले १८१ मत ल्याए ।सचिवमा निर्वाचित भएका भिमप्रसाद पौडेलले १९५ र लिलबहादुर रानाले १९० मत ल्याए । सहसचिवमा निर्वाचित भएका यज्ञराज सापकोटाले १८० र रुपलाल बुढाथोकीले १७९ मत ल्याए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here