spot_img
Friday, October 18, 2024
Homeब्यानरकांग्रेस बाँकेले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आज सम्मान गर्दै

कांग्रेस बाँकेले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आज सम्मान गर्दै

spot_img

नेपाली कांग्रेस बाँकेले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आज सम्मान गर्दैछ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भई नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गर्न लागिएको कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताए ।
जिल्ला समन्वय समितिको हलमा विहान ११ बजे पार्टीका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्न लागिएको हो । सभापति गौडेलले बधाई तथा सम्मान कार्यक्रममा उपस्थितिका लागि पार्टीपंक्तिलाई आह्वान गरेका छन् ।
“ुराष्ट्रियता लोकतन्त्र, समाजवाद,नेपाली काँग्रेसबाट उम्मेद्वार भई निर्वाचित हुनु भएका जन प्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम मिति २०७९÷०२÷२२ गते आयोजक नेपाली काँग्रेस, बाँके समय (बिहान ११ः०० बजे स्थानः जिल्ला समन्वय समितिको हलमाुबाँकेमा नेपाली कांग्रेसबाट ६ जना प्रमुखरअध्यक्ष, ६ जना उपप्रमुखरउपाध्यक्ष तथा २८ जना वडा अध्यक्षले निर्वाचन जितेका छन् । पालिका प्रमुखरअध्यक्ष, उपप्रमुखरउपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यहरुलाई सम्मान गरिँदैछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here