spot_img
Thursday, September 19, 2024
Homeब्यानरकर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

spot_img

भोजपुर, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी टेम्केमैयुङ गाउँपालिका५ केरावारी बस्ने ५३ वर्षीय मन केशर राईलाई वारदात घटना पश्चात २७ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ ।
टेम्केमैयुङ गाउँपालिका–७ बस्ने २५ वर्षीय राजधन राईको २०५० मंसिर ३ गते हत्या भएको घटनामा संलग्नमध्ये राईलाई जिल्ला अदालत भोजपुरको २०६१ भदौ २८ गतेको फैसलाले ३ वर्ष कैद सजाय ठहर भई वारदात घटना पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले भोजपुर सदरमुकाममा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका राई लाई जिल्ला अदालत भोजपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि भोजपुर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here