spot_img
Monday, September 16, 2024
Homeब्यानरकर्णाली प्रदेशद्वारा इन्जिनियर टेक पुरस्कृत

कर्णाली प्रदेशद्वारा इन्जिनियर टेक पुरस्कृत

spot_img

नेपालगन्ज/ आर्थिक वर्ष २०८०÷२०८१ सालको उत्कृष्ट निजामती कर्मचारीबाट इन्जिनियर टेकबहादुर हितान पुरस्कृत भएका छन् । कर्णाली प्रदेश सरकारले आफ्नो स्थापना तथा सहिद दिवसको अवसर पारेर उनलाई सम्मान गरेको हो ।

इन्जिनियर हितानले निजामती सेवामा रही पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै कदर पत्र तथा नगद ५० हजार रुपैयाँसहित पुरस्कृत गरेको प्रदेश सरकारले जनाएको छ ।

इन्जिनियर हितान पूर्वाधार विकास कार्यालय डोल्पाको कार्यालय प्रमुखका रुपमा कार्यरत छन् । कर्णाली प्रदेशमा रहेका १० जिल्लाको पूर्वाधार विकास कार्यालय अन्तर्गत उनलाई निजामती सेवा पुरस्कारबाट सम्मानित गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here