spot_img
Thursday, September 19, 2024
Homeब्यानरकपन परिसरभित्र वृक्षरोपण सम्पन्न

कपन परिसरभित्र वृक्षरोपण सम्पन्न

spot_img

काठमाडौँ राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान अन्तर्गत केन्द्रीय प्रहरी विशेष कार्यदल कपन परिसरभित्र वृक्षरोपण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
उक्त अभियान शुभारम्भको अवसरमा गरिएको उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी र उक्त कार्यदलका प्रमुख प्रहरी उपरीक्षक बेद विष्ट लगायतका प्रहरी कर्मचारीहरूले २ सय ५० वटा विरुवाको वृक्षरोपण गर्नुभएको हो । वृक्षरोपण गरिएकामध्ये धुपी ६० वटा, चाप ३५ वटा, ज्याकाराण्डा ३५ वटा, कपुर ४५ वटा, बर्रो १५ वटा, कल्की फूल ३५ वटा, पारीजात ५ वटा, ईपिलिप्सि १० वटा र अमला १० वटा रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here