spot_img
Friday, October 18, 2024
Homeब्यानरकतारबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु

कतारबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु

spot_img

कतारमा आयोजित एशिया कोअपरेसन डायलग ९एसिडी० को तेस्रो सम्मेलनमा भाग लिई परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी छन् ।

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक र अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभापि५ परराष्ट्रमन्त्री राणा कतार पुगेकी थिइन् ।
आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको उनले बताइन् ।

‘त्यहाँ स्पोर्टस् डिप्लोमेसीको कुरा पनि थियो । त्यसमा मैले नेपालमा माउन्टेरनियरिङ र वाटर र्‍याफ्टिङको एकदमै सम्भावना छ । हामी त्यसमा लिडरसिप लिनसक्छौं भन्ने कुरा राखेर आएको छु’, उनले भनिन् ।
अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बढाउन, नेपालमा लगानी ल्याउन र नेपालको विकास गर्ने कामका लागि आफ्नो भ्रमण सफल भएको उनले बताइन् ।

तारमा आयोजित सम्मेलनमा एसिडी सम्मेलनको क्रममा परराष्ट्रमन्त्री राणाले विभिन्न देशका समकक्षीहरुसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गरेकी थिइन् ।अनलाइन खबर

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here