spot_img
Friday, September 20, 2024
Homeब्यानरएमाले बाँके जिल्ला अधिवेशनको लोगो सार्वजनिक

एमाले बाँके जिल्ला अधिवेशनको लोगो सार्वजनिक

spot_img

नेपाल कम्युनिष्ट पार्टीएमाले बाँकेले ८ औँ जिल्ला अधिवेशनका लागि लोगो सार्वजनिक गरेको छ ।

नेकपा एमाले पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै बाँकेका संचारकर्मी विच लोगो सार्वजनिक गरिएको हो ।

एमालेको जिल्ला अधिवेशन आगामी २३ र २४ गते हुने छ ।

एमाले जिल्ला अध्यक्ष निरक गुरुङ र नेकपा एमाले प्रचार समिती संयोजक डिल्ली विसीले आज सामुहिक रुपमा लोगो सार्वजनिक गरेका हुन ।

एमाले जिल्ला अधिवेशनको तयारी तिब्र बनाइएको छ । पुष २३ र २४ गते हुने जिल्ला अधिवेशनका लागि बाँकेका ८१ वटा वडाहरु बाट करिब एक हजार १ सय जिल्ला प्रतिनिधि चयन भइसकेका छन।

जिल्लाको नेतृत्वका लागि निरक गुरुङ, रत्न खत्री ,डिल्ली विसी , बसन्ती अधिकारी ,किस्मत कक्षपति लगाएत नेताहरुले अध्यक्षको आकांक्षा प्रकट गरेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here