spot_img
Thursday, January 29, 2026
Homeब्यानरएमालेले मुस्लिम समुदायलाई सम्मान गर्दै आएको छः अध्यक्ष ओली

एमालेले मुस्लिम समुदायलाई सम्मान गर्दै आएको छः अध्यक्ष ओली

spot_img

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सबै जातजाति र धार्मिक समुदायका वीचमा पारस्परिक सहिष्णुता र सामाजिक सद्भाव रहेको बताएका छन् ।
नेपाल मुस्लिम इत्तेहाद संगठनले आयोजना गरेको रोजा इफ्तार कार्यक्रमलाई आज नेपालगन्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालका मुस्लिम समुदायको बेग्लै पहिचान रहेको बताउँदै आफ्नो पार्टीले मुस्लिम समुदायलाई सम्मान गर्दै आएको उल्लेख गरे । उनले एमालेले मुस्लिम समुदायको समस्या बुझेको भन्दै एमालेले नै समस्याको समाधान गर्दै आएको जिकिर गरे ।
२०५१ सालमा एमाले नेतृत्वको सरकारले मदरसा बोर्ड गठन गरेको ओलीले बताए । हज कमिटी गठन गरेर व्यवस्थित तरिकाले लैजाने काम पनि आफ्नो पार्टीले गरेको ओलीको भनाई छ ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here