spot_img
Friday, December 5, 2025
Homeबजारएक हप्ते क्षमता अभिवृद्धि गोष्ठी त्रिवि उपकुलपति अर्यालद्धारा उद्घाटन

एक हप्ते क्षमता अभिवृद्धि गोष्ठी त्रिवि उपकुलपति अर्यालद्धारा उद्घाटन

spot_img

व्यवस्थापन संकाय डीनको कार्यालयको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा रत्नागिरी रिसर्ट नगरकोटमा संचालन भैरहेको एक हप्ते क्षमता अभिवुद्धि तथा विकास सम्बन्धी गोष्ठीको त्रि।वि। उपकुलपति प्रा.डा. दिपक अर्यालले उद्घाटन गरे। व्यवस्थापन संकायका डीन प्रा.डा. महानन्द चालिसेको सभापतित्वमा संचालित उक्त कार्यक्रममा प्रा.डा।.महानन्द चालिसेले कार्यक्रमको औचित्यता बारे प्रकाश पार्दै व्यवस्थापन संकायको श्रम बजार केन्द्रीत कार्यक्रमहरु अगाडी बढाउर्दै गएको जानकारी दिए । कार्यक्रमका व्यवस्थापन संकायका पूर्व डीन प्रा.डा. डिल्लीराज शर्मा, पूर्व शिक्षाध्याक्ष प्रा.डा. प्रेमराज पन्त, प्रा.डा.पुष्कर बज्राचार्यले शुभकामना व्यक्त गर्दै व्यवस्थापन संकायको इतिहास,व्यवस्थापन शिक्षाको अवसर र अगाडी चुनौतीहरुबारे प्रकाश पारे । कार्यक्रमका प्रमुख अतिथी उपकुलपति प्रा.डा.दिपक अर्यालले त्रि।वि।मा श्रम बजार केन्द्रीत कार्यक्रममा जोड दिनुपर्ने, विदेशी विद्यार्थीहरुको पनि उपस्थिती बढाउनुपर्ने साथै अझ सधै व्यवस्थापन शिक्षाको अभिवृद्धिमा लाग्ने धारणा राख्नु राखे । व्यवस्थापन संकायका सहायक डीन प्रा.डा. दिलिप पराजुलीले संचालन गरेको उद्घाटन समग्र काठमाडौं उपत्यका अन्तर्गतका आंगिक क्याम्पसका ३० जना प्राध्यापकहरुको सहभागीता रहेको छ ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here