spot_img
Sunday, September 8, 2024
Homeब्यानरआगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

spot_img


सुनसरी -कोशी गाउँपालिका-८ नन्कुटोल बस्ने बुचई मियाको घरमा करेन्ट सर्ट भई मंगलबार साँझ आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ५ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी कोशी गाउँपालिका-६ मन्सुरीटोल बस्ने गफुर मियाको घरमा करेन्ट सर्ट भई मंगलबार राति आगलागी हुँदा सो आगलागी बस्तीमा समेत फैलिएर मिया समेत ९ जनाको घर जलेर करिब १८ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी,स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here